अत्यन्त जरुरी सुचना !
admin | October 31, 2022
कडा लकडाउन र कोरोना भाईरस सर्न सक्ने जोखिम रहेको र सोसल Distance Maintain गर्नु पर्ने हुदा उक्त क्रियामा कृया पुत्र, म्हातुङ छोरी र ज्वाइँ शंकर मात्र लामा गुरु पदम बा को गुम्बामा जान सक्ने कुरा भएकोले अन्य दाजु भाइ छोरी ज्वाइँ, माइती आन्च्योनहरुले बत्ति बाल्ने भए ज्वाइँ शंकरलाई 9851098176 वा कृया पुत्र रमेश शेरचन 9848065397 मा सम्पर्क गर्नुस। गुम्बामा अन्य ब्यक्ती जान नहुने सुचना छ।

Categories:
Update
Tags:
ताजा अपडेट
हामी न्होर्जो फोबे क्युह को खिमी घर।
October 31, 2022
बुद्ध भगवानको अस्थी धातु दर्शन
October 31, 2022