हार्दिक श्रद्धाञ्जली !!!

admin   |   October 31, 2022

Post Image

दु:खद खबर, हाम्रो न्होर्जो फोवे परिवारकी बरिस्ठ सदस्य नातामा श्री प्रान्ती शेरचनज्युको काकी बर्ष ७९ कि श्रीमती ज्ञानु शेरचनज्यु को आज मिति २०७६/१२/२३ मा दु:खद निधन भएको छ। उहाँको पार्थिब शरीर आज स्वयम्भू घाटमा सदगत भयो। यहि चैत्र २६ गते लामा पदम बाहदुर गौचनको गुम्बामा श्याकशुमगरि २९ गते च्याङ्प्रजीगरि कृया सुद्दी हुने भएको छ।

उहाँको परिवारमा छोरा रमेश शेरचन, छोरी बिस्नु गौचन, तारा गौचन र नाति नातिनी हरु हुनुहुन्छ।

यस दु:खद निधनप्रति हाम्रो न्होर्जो फोवे (कुल) सेवा समिति गहिरो दुख प्रकट गर्दै स्वर्गबासिको आत्मालाई चीरशान्ती मिलोस भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै परिबारमा हार्दिक समबेदना प्रकट गर्दछ।

Categories: Update
Tags: